• प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् ।प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुँदैछ ।विपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा आफैं बालकोट गएका छन् ।यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो ।प्रधानमन्त्री देउवाको साथमा अरू नेताहरू पनि सहभागी छन् ।

4565