• कोशी राजमार्ग अन्तर्गत धरान–भेडेटार सडक खण्डको जेठमाने गोलाइमा जेब्रा झोलाभित्र शरीर टुक्रा टुक्रा अवस्थामा भेटिएका ४३ बर्षीय दिनेश सिग्देलको हत्या गर्ने हत्यारालाई धरान प्रहरीले सार्वजनिक गरेको छ ।

    पुख्यौली घर इलामको चुलाचुली गाउपालिका ५ बाँझो घर भएका सिग्देललाई कान्छी श्रमति अनिता सिग्देल र उनका प्रेमी विराटनगर उपमहानगरपाविलका ४ का सरोज भण्डारीको मिलेमतोमा हत्या गरेको प्रहरीले जनाएको छ । दिनेशको गत पुष २२ गते नै हत्या भएपनि शवको अवशेष भने फागुन ४ गते फेला परेको थियो ।

4565