• नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केही दलहरुले सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक गरिरहेको आरोप लगाए । आइतबारको प्रतिनिधिसभाको बैठकपछि संचारकर्मीसंग कुरा गर्दै उनले आफ्नो पार्टीको माग पूरा नहोउन्जेलसम्म ंसदन अवरोध गरिरहने बताए ।

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध र सांसदहरुको बिरोधका बीच आइतवारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता प्रतिनिधि सभा बैठकमा पेश गरेका थिए ।

4565