-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीमा आफ्नो पार्टीको समर्थन नहुने बताएका छन् । संसद बैठकपछि संचारकर्मी सँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफ्नो पार्टीको समर्थन नहुने बताएका हुन । सरकारले जसरी पनि एमसीसी अघि बढाउन खोजे सरकार जे पनि हुन सक्ने उनको भनाई छ ।
समाजवादीका नेता झलनाथ खनालले समेत एमसीसी संसखमा पेश गर्ने निर्णयको विरोध गरेका छन छन् । संसदमा एमसीसी टेबल गर्दा पनि खनालले उठेर विरोध गरेका थिए ।
News Desk 0 response आइतवार, फाल्गुन ८, २०७८
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३