-
सरकारले दुई हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आईसिटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २ हजार ३ सय वटा विद्यालयमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।
शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले ३ वर्षभित्र देशभरका सबै विद्यालयमा ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारे ।उनले सार्वजनिक विद्यालयको शैक्षिक सुधारका लागि सम्बन्धित निकायलाई सचेत भएर काम गर्न निर्देशन पनि दिए ।
मन्त्री पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिनका लागि १८ हजार शिक्षकहरुको नयाँ दरबन्दी व्यवस्था गरिएको बताए ।
News Desk 0 response बिहिबार, फाल्गुन ५, २०७८
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३