• नेकपा एमालेका नेता एवम् मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एकसाताअघि जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसकै आधारमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

4565