-
नेपालमा शनिबार ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १० हजार १०१ पिसिआर परिक्षणका क्रममा ३ हजार ३ सय १८ जना र ४ हजार ४ सय ६१ एन्टीजेन परिक्षणका क्रममा १ हजार ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मनत्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३ जनाको मृत्यु भएको छ । त्यस्तै थप ५ हजार ९ सय २४ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख ४८ हजार ३ सय ६० जना निको भएका छन् । हाल नेपालमा ८७ हजार ३ सय २९ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, माघ १५, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३