-
केही समयदेखि मधेश प्रदेशमा उग्र प्रदर्शन गर्दै आएका डा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा एकजना डाक्टरमाथि आक्रमण गरेका छन्।राष्ट्रिय सभाको निर्वाचन भइरहँदा जनकपुरधामस्थित पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहमाथि आक्रमण भएको हो।
जनकपुरबाट कामको सिलसिलामा बर्दिबासतर्फ जाने क्रममा लाठी र भाटासहित प्रदर्शनमा उत्रिएका जनमतका कार्यकर्ताले साहमाथि आक्रमण गरेका हुन्।
जनमतका कार्यकर्ताको आक्रमणबाट डा साहको टाउकोमा आठवटा टाँका लगाउनुपरेको छ। उनको अनुहारमा पनि गहिरो चोट लागेको छ।जनमतका कार्यकर्ताले उनी सवार सरकारी गाडीमा पनि तोडफोड गरेर क्षति पुर्याएका छन्।
जनमत कार्यकर्ताले यसअघि सर्लाहीको हरिवनका मेयर–उपमेयर सवार गाडी र प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि आक्रमण गरेका थिए।
राष्ट्रिय सभाको रिक्त सदस्यका लागि मतदान गर्न जनकपुर पुगेका जनप्रतिनिधिको गाडीमा सिके राउतका कार्याकर्ताले तोडफोड गरेका छन् ।
News Desk 0 response बुधबार, माघ १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





