-
गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दूरुपयोग गर्ने माथि कडा निगरानी राख्न निर्देशन दिएको छन । गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित निकायसँग छलफल गर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्र्देशन समेत दिए । कोरोना संकटको चपेटामा परेका नागरिकहरुलाई विदेशी भूमिमा काम गर्ने क्रममा आएका समस्याप्रति सरकार गम्भिर रहेको उनको भनाई छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई ठग्ने बिचौलियालाई कारवाही गर्न छुट्टै प्रहरी युनिटको व्यवस्था गर्नुपर्ने बताए ।श्रम मन्त्रालयको प्रयासबाट मात्रै विदेशमा पीडा भोगीरहेका नेपालीको समस्या समाधान गर्ने अवस्था नरहेको उनको भनाई थियो ।
News Desk 0 response मङ्लबार, माघ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





