-
नेपालमा आइतबार ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १३ हजार ३ सय ७७ पिसिआर परिक्षणका क्रममा ५ हजार ५ सय ९८ जना र ४ हजार ६० एन्टीजेन परिक्षणका क्रममा ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पछिल्लो संक्रमणको अवस्था अनुसार ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ४ सय १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख २१ हजार ६ सय ९९ संक्रमित निको भएका छन् । हाल नेपालमा ७७ हजार ४० सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, माघ ९, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३