-
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सांसदहरुले बोल्न पाउने अधिकारलाई हनन गर्दै संसद बैठक अवरोध गरेर एमालेले संसदीय मर्यादा उलंघन गरेको आरोप लगाएका हुन् ।
उनले पटक–पटक बिघटन भएर पुनस्र्थापित संसदलाई निरर्थक बनाउने प्रयास एमालेले गरिरहेको दाबी समेत गरे । गणतन्त्रामक भएकै कारण नेपालको संविधान ओलीलाई मन नपरेको उनको भनाइ छ ।कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चका पदाधिकारीलाई सपथ खुवाएका थिए ।
News Desk 0 response आइतवार, पुस ४, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३