-
राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले संसद, सतापक्ष र विपक्षीबाट बन्धक बनेको आरोप लगाएका छन् । गृह जिल्ला झापाको बिर्तामोडमा शनिबार आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देनले सरकार सरकारजस्तो नभएको, संसद् संसद्जस्तो नभएको तथा अदालत अदालतजस्तो नभएको बताए । उनले यो सबलाई ठीक बनाउने राजनीति पनि ठीक नभएको भन्दै दुःख ब्यक्त गरे ।
अध्यक्ष लिङ्देनले जनता तथा कार्यकर्ताको विश्वासमा कुठाराघात हुन नदिने तथा जनताको मत र विश्वासलाई सदैव सदुपयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि सयौं कार्यकर्ता राप्रपामा प्रबेश गरेका थिए ।
News Desk 0 response शनिबार, पुस ३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३