• नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई सिध्याउने मिशनमा लागेको आरोप लगाएका छन । .सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको कार्यक्रममा पोखरेलले दाहाल र नेपाल कांग्रेससंग मिलेर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको दावी गरेका हुन । दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको उनको आरोप छ ।

    एमालेलाई गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको पनि पोखरेलको आरोप छ ।

4565