-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा जित सुनिश्चित गराउने काममा ध्यान केन्द्रित गर्न पार्टी नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन । शनिबारबाट भक्तपुरको गट्ठाघरमा सुरु भएको पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकमा ओलीले अरु पार्टीबाट प्रवेश गर्नेहरुको लहर ल्याउन र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित हुने गरी जनताको बीचमा पुग्न आव्हान गरेका हुन । ओलीले पार्टीका सबै जनवर्गीय संगठनहरुलाई अभिलम्ब अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न समेत निर्देशन दिए ।
राष्ट्रको अभिभारा एमालेको काँधमा रहेकाले पार्टीले सोही अनुसारका गतिविधिलाई अघि बढाउनु पर्ने उनको जोड थियो । बैठकले आगामी २३ पुसमा एकैपटक जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । एमालेले प्रदेश अधिवेशन ८ माघमा गर्ने निर्णय समेत गरेको छ । बैठकले स्थायी कमिटी र पोलिट्ब्यूरो गठन गर्ने निर्णय पनि गरेको छ ।
News Desk 0 response शनिबार, मंसिर २५, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३