-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकृकीत समाजवादीका अध्यक्ष माधव नेपाललाई राजनीतिबाट विश्राम लिन सुझाव दिएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राणा शासन र राजसंस्थाको समयमा कमजोर नभएको एमाले हातमा टोपी लिएर माधव नेपालले देश दौडाहा गर्दैमा असर नगर्ने दाबी गरे । ओलीले एमालेको सहयोग विना माओवादी अध्यक्ष पुष्प कमल दाहालले कहिँ पनि चुनाव नजित्ने दाबी पनि गरे ।
अधिकांश दल र व्यक्तिप्रति आक्रामक शैलीमा प्रस्तुत भएका ओलीले सभामुख अग्नि सापकोटालाई संसदीय व्यवस्थाको कलंक भएको आरोप लगाए । सभामुख सापकोटा दलको कार्यकर्ताको रुपमा संसदमा प्रस्तुत भएको ओलीको आरोप छ ।
मातृका प्रसाद कोइरालाले कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाएर अलोकतान्त्रिक हर्कत देखाएको उदाहरण दिँदै अध्यक्ष ओलीले अहिले कांग्रेस त्यही बाटोमा लागेको आरोप पनि लगाए ।
प्रधानमन्त्री हुँदा विदेशका महंगा र विलासिताका सामान प्रयोग गरेको भन्ने भनाइको खण्डन गर्दै अध्यक्ष ओलीले श्रीमतीले पकाएको सामान्य खाना खाएर बसेको तर्क गरे ।
News Desk 0 response शनिबार, कार्तिक १३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३