-
नेपालमा थप ५ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ८६ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ४७० र १ हजार ९ सय ६३ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९ लाख १ हजार २ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ८ जनाको मृत्यु हुँदा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय २६ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ७ हजार २६ जना संक्रमण मुक्त भएका छन् ।
योसँगै हालसम्म नेपालमा संक्रमित भएकामध्ये ७ लाख ८४ हजार ८८१ जना निको भएका छन् । हाल देशभर ११ हजार ३ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।
News Desk 0 response बिहिबार, कार्तिक ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३