-
लगातारको वर्षापछि आएको बाढीका कारण झापा जिल्लामा ३ सय ६७ घरपरिवारका एक हजार जनाभन्दा बढी मानिस विस्थापित भएका छन् । जिल्लाका विरीङ, कन्काई, मेची, रतुवा लगायतका खोलामा आएको बाढीका कारण उनीहरु विस्थापित बनेका हुन् ।
कन्काई खोलामा आएको बाढीका कारण गौरीगंञ्ज गांउपालिका वडा नम्बर १ का १ सय ५२ र २ नम्बर वडाका ६२ परिवार बिस्थापित भएका छन् । गौरीगञ्जकै होकलबारी बस्तीमा कन्काई खोलाको बाढी पस्दा ८५ घर डुबानमा परी बिस्थापित बनेका छन् । त्यस्तै दमक नगरपालिकाका २७, भद्रपुर नगरपालिकाका ६०, शिवसताक्षी नगरपालिकाका २०, झापा गाउंपाकिालका ४६ घर विस्थापित बनेका छन् ।
बिस्थापितहरुलाई सामुदायिक भवन, विद्यालय, चर्चलगायतका सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । शसस्त्र, जनपथ, रेडक्रस तथा स्थानीयतहका जनप्रतिनिधिले उद्धार कार्यमा सघाउ पु¥याइरहेको प्रशासनले जनाएको छ । विस्थापितलाई स्थानीयतहलाई तत्कालकालागि खाने व्यवस्था मिलाउन प्रशासनले निर्देशन दिएको जनाइएको छ ।
News Desk 0 response बुधबार, कार्तिक ३, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३