-
बझाङमा पहिरोले गाउँ पुरिँदा २२ जना सम्पर्कविहीन भएका छन् । थलारा गाउँपालिका– ४ डिख्लामा मंगलबार बिहान पहिरो जाँदा ७ घर पुरिएका हुन् । बेपत्ता हुनेमा स्थानीय गगने सार्कीको एकै घरका १७ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् ।
पहिरोपछि तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानीय विस्थापित भई त्रिभुवन माध्यमिक विद्यालयमा राखिएको छ । टेलिफोन सेवा अवरूद्ध हुँदा उद्दारमा पनि समस्या परेको छ । स्थानीय जनप्रतिनिधि समेत घटनास्थल पुग्न सकेका छैनन् । स्थानीयले पानी परिरहेकोले बेपत्ता हुनेहरूको खोजी गर्न सकेका छैनन् ।
News Desk 0 response मङ्लबार, कार्तिक २, २०७८
-
सार्वजनिक यातायातलाई स्वच्छ बनाउने अभियान, २५० डस्टबिन हस्तान्तरण
सोमवार, असार २२, २०८३ -
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३

सोमवार, असार २२, २०८३