-
अविरल वर्षाका कारण सुनसरीको इटहरीका विभिन्न क्षेत्र डुबानमा परेको छ । बिभिन्न खोलाहरूमा आएको बाढी पसेपछि इटहरीको बजार क्षेत्रसहित भित्रि गाउँहरु डुबानमा परेको हो । इटहरीका अधिकांस भुभागहरू जलमग्न बनेका छन भने शयौ घरहरूमा पानी पसेको छ । स्थानीय खोलाहरूमा आएको बाढीका कारण अहिले कोशि राजमार्ग अवरूद्ध बनेको छ ।
बाढीबाट मानवीय क्षति हुन नदिन इटहरीका अधिकांस क्षेत्रमा नेपाली सेना र प्रहरी परिचालन गरिएको छ । लगातारको वर्षाले किसानहरूले लगाएको धान तथा तरकारी बालीहरुमा पनि ठूलो क्षति पु¥याएको छ । भित्र्याउने बेला भएको धानमा बाढीले क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् ।।
News Desk 0 response मङ्लबार, कार्तिक २, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३