-
नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८५ जना र १ हजार १ सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनाको कोरोना संक्रमण पुष्टि हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ३ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ८० जना संक्रमण मुक्त भएका छन भने ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ८१ हजार ५ सय ४६ पुगेको छ ।
यस्तै मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ पुगेको छ । देशभर १२ हजार २ सय ९७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ११ हजार २ सय ७८ जना होम आइसोलेसनमा रहेका छन भने १ हजार १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमित मध्ये २ सय ९९ जना आईसियुमा र ९८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, अशोज ३१, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३