-
सरकारले आफुहरुको माग पुरा नभएको भन्दै यातायात व्यवसायीहरुले स्वघोषित रुपमा भाडा बढाएका छन् । नेपाल सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धिको निर्णय गरे पनि प्रदेश सरकारले उक्त दरलाई मान्यता नदिएको भन्दै आफुहरुले भाडा बढाएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले जानकारी दिए ।
व्यवसायीहरुले सवारी साधनको नयाँ भाडादर तोकेपछि ट्राफिक प्रहरीले केहि सार्वजनिक सवारीसाधानलाई नियन्त्रणमा लिएको छ । व्यवसायीहरुले भने नयाँ लागू हुन नदिए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । महासचिव नेपालले सवै कुराको भाग बढ्दा पनि यातायात भाडा नबढेकाले लागतका आधारमा भाडा बढाएको भन्दै भाडा बढाएकै आधारमा कारवाही भए कडा आन्दोलन गर्ने बताए ।
महासंघका पदाधिकारीहरु स्वघोषित रुपमा बढाइएको भाडा कार्यान्वयन गराउन चोक चोकमा समेत परिचालन भएका थिए । ट्राफिक महाशाखाले भने स्वघोषित रुपमा भाडा बढाउदा यात्रुहरु मर्कामा परेको भन्दै केहि सवारीलाइ नियन्त्रणमा लिएको जनाएको छ ।
News Desk 0 response शनिबार, अशोज १६, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३