-
देशभर हालसम्म लक्षित जनसंख्याको २८ प्रतिशतभन्दा धेरैले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको मन्त्रालयले जनाएको हो ।
नेपालमा हालसम्म एक करोड ७८ लाख ५८ हजार ७ सय १० मात्रा कोरोना विरुद्धको खोप आएको छ । नेपालले विभिन्न देशबाट उक्त खोप ल्याएको हो । सबैभन्दा धेरै चीनबाट एक करोड १९ लाख मात्रा भेरोसेल खोप आएको छ ।
त्यसपछि धेरै आउनेमा भारतमा बनेको कोभिसिल्ड खोप रहेको छ । कोभिसिल्ड खोप २४ लाख ४८ हजार मात्रा भित्रिएको छ । यस्तै बेलायतमा उत्पादन भएको एस्ट्राजेनेका खोप १९ लाख ७५ हजार ८ सय ६० मात्रा, जोनसन एन्ड जोन्सन १५ लाख ३४ हजार ८ सय ५० मात्रा रहेका छन् ।
भारतले अनुदानमा दिएको १० लाख मात्रा खोप नेपाल आएपछि गत माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु भएको थियो । खोपपछि कोरोना सङ्क्रमणदर ५२ दशमलब ३ प्रतिशतले घटेको छ । गत महिना ३६ हजार ८ सय ६१ जना अर्थात् ४दशमलब ८६ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १८ हजार ४ सय २२ अर्थात् २ दशमलब ३२ प्रतिशतमा झरेको छ ।
News Desk 0 response बिहिबार, अशोज १४, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३