-
कोरोना संक्रमणको दोश्रो लहरले आक्रान्त पारेको उदयपुर जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ । कोरोना संक्रमितको संख्यामा कमी आउन थालेपछि जिल्लाकै एक मात्र उदयपुर कोभिड १९ अस्पताल बेल्टारमा बिरामीको चाप घटेको छ ।
चौदण्डीगढी नगरपालिकाले आफ्नै खर्चमा संचालन गरिरहेको उदयपुर कोभिड १९ अस्पातल बेल्टारबाट हाल सम्म ५ सय २९ जना कोरोना संक्रमित सफल उपचार पश्चात घर फर्केका छन् । संक्रमितको संख्यामा कमी आउन थाले पछी अर्को साताबाट उदयपुर कोभिड १९ अस्पताल बेल्टार कोरोना संक्रमणका बिरामी रहित अस्पताल बन्ने चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राइले बताए ।
हाल यस अस्पातलमा ७ जना मात्र कोरोना संक्रमित उपचाररत छन, उनिहरु समेत यही आउदो आईतवारसम्ममा कोरोना संक्रमण मुक्त हुने अस्पातल प्रशासनले जनाएको छ ।
News Desk 0 response बुधबार, अशोज १३, २०७८
-
२३ वर्षको व्यावसायिक अनुभवसहित उषा सेढाई सत्याल चुनावी मैदानमा
शनिबार, असार २०, २०८३ -
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३

शनिबार, असार २०, २०८३