-
नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले छिटै नै आफ्नो पार्टी सरकारमा सामेल हुने बताए । संविधान दिवसका अवसरमा पोखरामा आईतबार आयोजित विचार गोष्ठी तथा कार्यकर्ता भेलामा उनले प्रदेश १ र बागमतीमा सरकार परिवर्तनको तयारी भइरहेको बताए ।
उनले एमाले भन्दा आफ्नो पार्टी सुदूरपश्चिममा एक नम्बर भएको, २ नम्बर प्रदेशमा एमालेभन्दा ठूलो भएको, कर्णाली प्रदेशमा एमालेलाई धूलो चटाइदिएको बताए ।
अध्यक्ष नेपालले आफुनो कुनै पार्टीसँग एकता नगरी एकल शक्तिले आफ्नो पार्टी अगाडि बढ्ने बताए ।नेपालले ओली नेतृत्वको सरकारका पालामा भएको वाईड बडी जहाज खरिद प्रकरणबारे छानविन हुनुपर्ने बताए । वाईड बडि खरिद गर्दा भएको भ्रष्टाचारको प्रमाण आफूससंग भएको दाबि गरे ।
News Desk 0 response आइतवार, अशोज ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





