-
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग नेपाली काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसो पार्टीले एमालेसंग लड्न देखेको सपना सपनामै सिमित हुने बताए । पोखरामा आयोजित कार्यकर्ता भेलामा उनले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताए । अध्यक्ष ओलीले विपक्षीहरूले एमालेलाई एक्लै हेर्न समेत नसक्ने जिकिर गरे ।
अध्यक्ष ओलीले दिनमा १० वटा भारतीय हेलिकोप्टर नेपाली आकासमा आएर तमासा देखाउँदा समेत सरकार मूकदर्शक बनेको बताए । उनले जयसिंह धामी तुइनका लठ्ठा काटेर नदीमा बगाउँदा समेत सरकार रमिते बनेको टिप्पणी गरे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसद्ले काम गर्न पनि नसक्ने र बच्न पनि नसकेपछि आफुले विघटन गरेको दाबी गरे । ओलीले अदालतले पनि काँग्रेसले प्रतिनिधिसभा विघटन गर्दा सदर गर्ने र एमालेले विघटन गर्दा बदर गर्ने गरेको बताए ।
ओलीले पुष्पकमल दाहाल र माधव नेपालले आफूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाएर पार्टी कब्जा गर्ने प्रयास गरेको बताए । उनले आपूm प्रधानमन्त्री भए देखिनै नेता दाहाल र नेपालले पार्टीमा कब्जा जमाउने योजना बनाएको आरोप लगाए ।
News Desk 0 response मङ्लबार, भदौ २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३