-
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दसैंसम्म ३३ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप लगाउने बताएका छन् । सोमबारदेखि आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रको सम्मेलनबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याउन लागेको पनि जानकारी गराए । दसैंसम्ममा २ करोड ५ लाख डोज खोप जहाँबाट भए पनि ल्याउने उनले बताए ।
नेपाललाई कुल ५ करोड ५० लाख खोपको आवश्यकता रहको राज्यमन्त्री श्रेष्ठको भनाई छ । हालसम्म १ करोड ४ लाख खोप लगाइ सकिएको उनले बताए ।
News Desk 0 response आइतवार, भदौ २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३