-
नेपालमा आइतबार थप १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार १ सय ७० पिसिआर परिक्षणका क्रममा ९ सय ७६ र २ हजार ८ सय १ एन्टीजेन परिक्षणका क्रममा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५४ हजार ३ सय २१ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ८ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ५ सय ३४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म ७ लाख २७ हजार १ सय ८५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल ३१ हजार २ सय ४८ सक्रिय संक्रमित आइशोलेन र २ सय ६६ जना क्वारेन्टिनमा छन् ।
हालसम्म नेपालमा ३९ लाख ५८ हजार १ सय १२ वटा पिसिआर र ४ लाख ८७ हजार ४ सय ४४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, भदौ २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अपाङ्गता होइन क्षमताः व्हिलचेयर बास्केटबलले दियो आत्मविश्वासको सशक्त सन्देश
बुधबार, असार १७, २०८३ -
यामाहाको ७१औँ वार्षिकोत्सवमा इटहरीमा रक्तदान, ५१ पिन्ट रगत संकलन
बुधबार, असार १७, २०८३ -
उद्यमशीलता र सामाजिक सेवाको अनुभव लिइसकेकी मिना ढकाल चुनावी मैदानमा
बुधबार, असार १७, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३

आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३