-
नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ६७ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ वटा नमुना एन्टीजेन परिक्षणका क्रममा ६७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ८ लाख ५ हजार १ सय ९० पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । यो संगै हालसम्म १० हजार २ सय ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ८० हजार ८१५ संक्रमित कोरोना मुक्त भएका छन् ।
हाल नेपालमा ३९ हजार ४०५ सक्रिय संक्रमित आइशोलेशन र ४११ जना क्वारेन्टाइनमा छन् । हालसम्म संक्रमण पहिचानका लागि ३७ लाख ४९ हजार ४ सय ८४ वटा नमुना पिसिआर र ३ लाख ९१ हजार ८ सय ३५ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, साउन ३०, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३