-
नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेटको सर्वोच्च निकाय क्रिकेट संघमा जाने बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको भन्दै क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताए । क्रिकेटको क्षेत्रभन्दा टाढा नरहने भन्दै उनले क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पु¥याउने योजना रहेको पनि सुनाए ।
नेपाली क्रिकेटका सफल खेलाडी पारसले सबैको साथ र सहयोगका कारण यो स्थानमा आउन सफल भएको बताए । पारसले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाली क्रिकेटको विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताए ।
News Desk 0 response बुधबार, साउन २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३