-
नेपालमा थप ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौविस घण्टामा देशभर १२ हजार ६ सय ५५ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा १ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार ८ सय १७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ । त्यस्तै २४ घण्टामा १ हजार ७ सय ७८ जना संक्रमित निको हुँदा नेपालमा निको हुने संक्रमितको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ ।
हालसम्म संक्रमण पहिचानका लागि ३५ लाख ६३ हजार ९ सय ७८ वटा नमुना पीसीआर र २ लाख ९९ हजार ६ सय २४ वटा नमुना एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जानकारी ।
News Desk 0 response मङ्लबार, साउन १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको निर्वाचन ः नवराज काफ्ले नेतृत्वको साझा समूह चुनावी मैदानमा, दुई..
मङ्लबार, असार १६, २०८३ -
वार्षिकोत्सवमा सामाजिक सेवाको सन्देश : स्वप्नील ब्यूटी क्लिनिकद्वारा मायाघर नेपाललाई सहयोग
मङ्लबार, असार १६, २०८३ -
व्यवसायीहरूको विश्वास जित्दै साझा समूहका वाणिज्य सदस्य उम्मेदवार संजय शाह चुनावी मैदानमा
मङ्लबार, असार १६, २०८३ -
आयुर्वेद व्यवसायी महेश थापाको उम्मेदवारी, युवा उद्यमीको विश्वास जित्ने अभियान
मङ्लबार, असार १६, २०८३

सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३