-
सन् २०२१ को दोस्रो चौमासिकमा चीनको कुल ग्राहस्थ उत्पादन जीडीपी सात दशमलव नौ प्रतिशतले बढेको छ । कोरोना महामारी नियन्त्रणमा लिएसँगै चीनको कुल ग्राहस्थ उत्पादन बढेको चीनको अर्थ विभागलाई उदृत गर्दै समाचारसंस्था सीएनएनले जनाएको छ ।
कोरोना महामारीलाई नियन्त्रणमा लिएपछि घरेलु खपतमा भएको वृद्धि र उत्पादन बढेपछि जीडीपीको आकार बढेको हो । यो वृद्धिले चीनको अर्थतन्त्र महामारी अगाडिकै तहमा फर्काएको र अर्थतन्त्रमा सुधार भएको बताइएको छ । यस्तै दोस्रो चौमासिकसम्मको विवरण अनुसार चीनको अर्थतन्त्रको आकार १८ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।
यो वृद्धी चीनले सन् १९९३ मा तथ्याङ्क सङ्कलन कार्य सुरु गरेपछिकै सबैभन्दा धेरै भएको सीएनएनले जनाएको छ । महामारीले थलिएको अर्थतन्त्र उकास्न चीन सरकारले पर्याप्त स्रोत खर्च गरेका कारण महामारीले पुर्याएको क्षति चाँडै पूर्ति गर्न सकेको चिनियाँ सिनोस्टिल इकोनोमिक रिसर्च इन्स्टिच्युटका सोधार्थी हु क्यूमीलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।
News Desk 0 response बिहिबार, असार ३१, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३