-
गृहमन्त्री बिष्णु पौडेलले जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयको कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले सुरक्षा निकायका प्रमुखलाई जिम्मेवारीपूर्वक नतिजामुखी काम गर्न निर्देशन दिएका हुन् । उनले मातहतका कार्यालयको काममा हस्तक्षेप नगर्ने तर आफुलाई नतिजा चाहिने बताए ।
मन्त्री पौडेलले व्यक्तिगत हितको काममा आफुलाई भेट्न नआउन निर्देशन दिदै अदालतमा भएका मुद्धा र राजनीतिक परिस्थीतको प्रभाव गृह प्रशासनमा पार्न नहुने बताए ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको जिम्मेवारीमा हेरफेर गर्दै उपप्रधानमन्त्री समेत रहेका पौडेललाई गृहसहित अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र जलस्रोत तथा सिंचाई गरी ५ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
News Desk 0 response शुक्रबार, असार ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३