• बाँकेको भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको छ । चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको हो ।

    भेरी अस्पतालले बिज्ञप्ती जारी गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरुबारे पनि अनुसन्धान गरी कानुनी दायरमा ल्याएर कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनसँग आग्रह गरेका छ ।

4565