-
नेपालमा शुक्रबार थप ८ हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २२ हजार ३५३ पिसिआर परिक्षणका क्रममा ८ हजार ४ सय ७ र ८७३ एन्टीजेन परिक्षणका क्रममा २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । त्यस्तै थप १७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार २४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै ७ हजार ८ सय ९० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा तीन लाख ७४ हजार ८ सय ३६ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ लाख १६ हजार १९२ संक्रिय संक्रमित आइशोलेशनमा र ९१२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २८ लाख ७८ हजार १४६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ ७, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३