-
नेपालमा शनिबार थप ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको १७ हजार ९७१ पिसिआर परिक्षणका क्रममा ८ हजार ४६ र ५७७ एन्टीजेन परिक्षणका क्रममा १२१ जनामा कोरोना पुष्टि भएको स्वासथ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको छ ।
त्यस्तै थप १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म नेपालमा चार हजार ८ सय ५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै थप पाँच हजार चार सय ५५ संक्रमित निको भएका छन् । नेपालमा हालसम्म तीन लाख ३३ हजार १०८ संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा १ लाख ९ हजार सात सय ४० संक्रमित आइशोलेशनमा र ६७५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २७ लाख ५१ हजार ४८१ पिसिआर गरिएको छ ।
News Desk 0 response शनिबार, जेष्ठ १, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३