-
बागलुङ नगरपालिका भित्र कोरोना संक्रमण नियन्त्रण र जोखिम कम गर्न प्रमुख जिल्ला अधिकारी सहितको टोलीले धौलागिरि अस्पताल बागलुङको अनुगमन गरेको छ । अस्पतालमा स्थापना हुदै गरेको पिसिआर ल्यावको संचालनबारे प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की सहितको टोलीले अनुगमन गरेको हो । जिल्लामा संक्रमणसंग जुध्न प्रभावकारी ढंगले काम गर्न सबैको सहयोग अपरिहार्य भएकोले नागरिकको स्वास्थ्यप्रति प्रशासन गम्भिर रहेको बताइएको छ ।
अनुगमन टोलीले कोभिडका बिरामी राख्नको आइसोलेसन वार्ड बनाउन बागलुङ नगरपालिकाको पुरानो भवनमा राख्ने ब्यबस्थापन गर्न समेत निर्देशन दिएको छ । मास्कको प्रयोगमा कडाइ गर्दै सचेतना अभियानलाई तिब्र पारिएको प्रशासन कार्यालयका सुचना अधिकारी गणेश गौतमले बताए ।
जिल्लामा पार्टी प्यालेस ,जिम हल ,सिनेमा हल, धार्मिक स्थल , खेलकुद गतिविधीलाइ बैशाख मसान्तसम्म बन्द गरिएको सूचना अधिारी गौतमले जानकारी गराएका छन् ।
News Desk 0 response शुक्रबार, बैशाख १०, २०७८
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३