-
वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको शनिबार गरिएको ९० जनाको आरटी पिसिआर परीक्षणमा एक जना ६ वर्षिय बालक सहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टी हुनेमा पर्साका ३९ जना , बाराका ६ जना रहेका छन् । संक्रमण पुष्टि भएका बारा स्थायी घर भएपनि पर्सामा बसोवास गर्दै आएका उनीहरुको स्वाव नमूना वीरगञ्जमा नै संकलन गरिएको हो ।
६ वर्षदेखि ८२ वर्ष उमेर समुहका थपिएका संक्रमितमो २६ जना पुरुष र १९ जना महिलामा रहेका छन् ।संक्रमण पुष्टि भएका १४ जना संक्रमितको नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको बताउदै कोभिड संयोजक डाक्टर सरोज रोशन दासले भन्नुभयो ‘केही दिन यताका परिक्षणहरुमा करिब आधा मा नै संक्रमण पुष्टि हुनुले स्थिति खराब बन्दै गएकोे छ ।
संक्रमितहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु १४.६ देखि ३५ सम्म रहेको छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा संक्रमितबाट संक्रमण छिटो नसर्ने बताईन्छ ।
News Desk 0 response शनिबार, बैशाख ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

सोमवार, भदौ २९, २०८३