• पूर्वपश्चिम राजमार्ग अन्र्तगत च्पारगाउमा ट्रकले ठक्कर दिदा बुद्धआवाज साप्ताहिकका सम्पादक नन्द पौडेलको मृत्यु भएको छ ।

    पत्रीकाको काम सकेर घर तर्फ जादैगरेका पौडेलको लु ५९ प ६४४१ नम्बरको मोटर साईकललाई सोहि दिशाबाट आउदै गरेको ना४ ख ६२१७ नम्बरको ट्रकले ठक्कर दिदा सम्पादक पौडेलको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । मोटर साईकललाई ठक्कर दिने चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लीएको छ ।

4565