-
नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनी आयोजना गरेको छ ।नयाँ बर्षलाई लक्षित गर्दै प्रतिष्ठानले मंगलबारबाट पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनी गरेको हो ।
प्रदर्शनीमा हालसम्म नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरू राखिएका छन् । विभिन्न विषयका ४ सय ५० वटा पुस्तक र करिव १०० वटा पत्रपत्रिकाहरू हेर्न र खरिद गर्न पाइने प्रतिष्ठानले जनाएको छ । त्यस्तै प्रदर्शनीमा नेपाली शव्दकोषको १० औं संस्करण, बिभिन्न जातिय शव्दकोष जातिय संस्कृतिबारे जानकारी दिने पुस्तकहरु पनि राखिएका छन् । पुस्तकहरू हरेक नेपालीहरूको हातमा पुर्याउन प्रदर्शनी गरिएको प्रतिष्ठानका कुलपति उप्रेतीले बताए ।पुस्तक तथा पत्रपत्रिका प्रदर्शनी १५ दिनसम्म चल्ने र पाठकहरुको माग भए केहिदिने प्रदर्शनी लम्विन सक्ने बताइएको छ ।
News Desk 0 response मङ्लबार, चैत्र ३१, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३