-
लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा चैत १ गते दिउँसो बम बिस्फोट गराएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । चैत एक गते दिउँसो १२ : ५० बजे सिरहा लहान नगरपालिका ८ को मालपोत कार्यालयमा कुकर बम बिष्फोट भएको थियो ।
उक्त घटनामा संलग्न भई फरार रहेका सिरहा लक्ष्मीपुर पतारी गाउपालिका ३ लवकाटोलका २० वर्षीय गुड्डु भन्ने रामजतन मुखियालाई ईलाका प्रहरी कार्यालय लहानबाट खटेको टोलीले शनिबार पक्राउ गरेको हो ।
सिरहा लहान नगरपालिका १ लोकतन्त्र चौकबाट पक्राउ गरी आवश्यक थप अनुसन्धानको लागि ईप्रका लहानमा राखि अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।यसअघि उक्त घटनामा संलग्न भएको आरोपमा सुखिपुर नगरपालिका–५ बस्ने २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ बस्ने २६ वर्षीय अभिमन्यू गिरि पनि पक्राउ परेका थिए ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२

इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२