-
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले गरेको कामलाई नकारात्मक प्रचार गर्ने क्रम बढेको गुनासो गर्नुभएको छ ।गुल्मेली अधिकृत समाजले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाले मुलुक बिकास निर्माणको गतिमा तिव्र रुपमा अघि बढेपनि सरकारले गरेको कामको नकारात्मक प्रचार गर्ने गरिएको गुनासो गर्नुभएको हो ।
उहाले समाजलाई रुपान्तरण गर्दै देशलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो । मन्त्री ज्ञवालीले देश बनाउन सक्छौ भन्ने संकल्प लिएमात्र मुलुकको बिकासले साकार रुप लिने तर्क गर्नुभयो । सार्वजनिक सेवा प्रदायक संस्थाहरुलाई प्रतिपर्धी र उत्तरदायि बनाउनु चूनौति रहेको उहाको भनाई छ ।कार्यक्रममा मन्त्री ज्ञवालीले गुल्मेली अधिकृत समाजले प्रकाशन गरेको भित्तेपात्रो र स्मारिका बिमोचन गर्नुभएको थियो ।
News Desk 0 response शनिबार, चैत्र २८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

मङ्लबार, भदौ ३०, २०८३