-
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह विहीबार दिउँसो भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।नयाँ दिल्लीमा उनीहरूको उच्चस्तरीय स्वागत भएको छ। हरिद्वारमा लागेको कुम्भ मेलाको प्रमुख आतिथ्यका लागि पूर्वराजा नयाँ दिल्ली पुगेका हुन्।
शुक्रबार उत्तराखण्डका मुख्यमन्त्रीले हरिद्वारमा उनलाई स्वागत गर्नेछन्। दिल्लीमा केही उच्चस्तरीय वार्ता समेत हुने बताइएको छ।प्रत्येक १२–१२ वर्षमा लाग्ने प्रख्यात कुम्भमेलामा ज्ञानेन्द्रले शाहीस्नान गर्नेछन्। पूर्वराजा ज्ञानेन्द्रको लागि भारतको केन्द्र सरकार, उत्तरप्रदेश तथा उत्तराखण्ड सरकारको कडा सुरक्षा रहनेछ।
उनलाई केदारनाथका पिठाधीश र विभिन्न सन्त तथा महन्तका साथै सत्तारुढ भारतीय जनता पार्टीसँग आबद्ध आरएसएसका पदाधिकारीले स्वागत गर्नेछन्।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
-
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
बजेटको विषयलाइ लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद
आइतवार, असार १, २०८२
-
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२
-
धनकुटामा ‘मनसुन ५’ विपद् प्रतिकार्य तथा व्यवस्थापन अभ्यास सम्पन्न
शनिबार, जेष्ठ ३१, २०८२ -
कलेज स्तरीय विजनेश आईडिया प्रतियोगिता सम्पन्न,इटहरी इन्टरनेशनल कलेजका विद्यार्थीहरु प्रथम
शुक्रबार, जेष्ठ ३०, २०८२ -
प्रगति महिला समाजद्धारा आयोजित ७८ दिने ढाका कपडा बुनाई तालिम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
विश्वआदर्श कलेजद्धारा विद्र्यािर्थीहरु लक्षित २ दिने साइबर कनेक्ट तेस्रो कार्यक्रम सम्पन्न
बिहिबार, जेष्ठ २९, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२