-
ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप चालक गम्भीर घाइते भएका छन् ।मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुके बजारबाट ढुसेनी गाउँतर्फ गइरहेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा वर्ष ७१ की बिनामाया मगर, वर्ष ५० की टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर रहेका छन् ।
त्यसैगरी घाइते हुने चालक सिद्धिचरण नगरपालिका १० का वर्ष २६ का कमलबहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए । सामान बोकेर गइरहेको जिप बाटोबाट करिब तीन सय मिटर तल खसेको थियो ।
जिप भीरबाट खसेको कारण मृतक र घाइते दुवैको उद्धार गर्न धेरै समय लागेको थियो । डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरेका हुन् ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३