-
काठमाडौंको शिक्षण अस्पतालमा १२ वटा अत्याधुनिक आइसियु बेड थप गरिएको छ । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच त्रिवि शिक्षण अस्पतालमा नवनिर्मित अत्याधुनिक सघन उपचार कक्ष आइसियुको त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले उद्घाटन गर्नुभयो ।
धेरै चूनौतिका बाबवुत अस्पतालमा सेवा विस्तार गर्न सफल भएको उपकुलपति बास्कोटाले जानकारी दिनुभयो । बास्कोटाले कोरोनाका बेला सेवा सुविधाका बारेमा केहि गुनासो आएको भन्दै त्यसलाई समाधान गर्दै अघि बढ्ने जिकिर गर्नुभयो ।
उहाले आगामी दिनमा सरकारले प्रदान गर्ने सवै सेवाहरु अस्पतालले दिने जानकारी दिनुभयो । कार्यक्रममा अस्पतालका डिन दिव्या सिंहले २८ वेड भनिएपनि १२ वेडका लागि मात्र बजेट आएकाले त्यहि अनुसार नै आइसियु बेड थप गरिएको जानकारी दिनुभयो ।उहाले आगामी दिनमा अस्पताललाई सर्वसाधारणको सेवामा आधारित रहेर सेवा विस्तार गर्दै अघि बढ्ने जानकारी दिनुभयो ।
News Desk 0 response मङ्लबार, चैत्र २४, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२