-
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले ऐन भित्र बसेर काम गर्न सहकारी अभियान्ताहरुलाई आग्रह गर्नुभएको छ ।शुक्रबार ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाले ऐन कार्यान्वयन गर्न सरकार र अभियान्ता मिलेर नभई आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताउनुभएको हो । मन्त्री तुम्बाहाङ्फेले ऐन, नियम, कार्यविधि र नियमावली अनुसार चल्दा मात्रै सफलता हासिल गर्न सकिने बताउदै एक अर्कालाई सहयोग गर्नु पर्ने बताउनुभयो ।
उहाले ऐन संशोधन गर्न छलफ गर्न सकिने बताउदै आवश्यकता अनुसार मात्रै काम हुने बताउनुभयो । मन्त्री तुम्बाहाङ्फेले हेरेक नागरिकले ऐन, नियम र कानूनको दायरामा रहेर मात्रै कार्य सम्पादन गर्नु पर्ने र ऐन, कानून र नियमा बसेर मात्रै काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सहकारी दिवसको अवसरमा विभिन्न सहकारी संस्था र खेलाडि कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
News Desk 0 response शुक्रबार, चैत्र २०, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३

सोमवार, भदौ २९, २०८३