-
जातिय छुवाछुतका डरलाग्दा घटनाहरु घटिरहेको सांसदहरुले बताएका छन् ।कानून, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा सांसदहरुले दलितमाथिको विभेद अन्य गर्नुपर्ने बताएका हुन । सांसदहरुले न्यायमाथिको पहुचलाई बलियो बनाउदै विभिन्न किसिमका अवसरहरु दलित समुदायलाई दिनुपर्ने र जातिय छुवाछुत उन्मुलन गर्नुपर्ने बताएका हुन । बैठकमा समिति सभापति कृष्ण भक्त पोखरेलले अहिलेसम्मका घटनामा गृहमन्त्रालयले के गरिरहेको छ भन्नेबारे निर्देशन दिएको बताउनुभयो ।
उहाले जातिय आधारमा हुने छुवाछुतको कसुर र सजायको दायरालाई फराकिलो बनाउनुपर्ने बताउनुभयो । बैठकमा सांसद देव गुरुङले जातिय छुवाछुतलाई मानवता विरोधी अपरोधकै रुपमा लिनुपर्ने बताउदै सामाजिक छुवाछुत र जातिय छुवाछुत एउटै डालोमा हाल्न नहुने बताउनुभयो ।
सांसद लक्ष्मण लाल कर्णले जातको सुरुवात हुन्दु धर्मबाहेक अन्त कतै नभएको तर्क गर्दै धर्म ग्रन्थहरुले जातियताको पक्षलाई उठाईरहेको बताउनुभयो । उहाले पुराण लगायत विभिन्न ग्रन्थहरुलाई परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने र गलत परम्परालाई छोड्नु पर्ने बताउनुभयो । कर्णले जातिय छुवाछुत न्युनिकरण गर्न गरुपोरोहितलाई सुधारनुपर्ने तर्क गर्नुभयो ।
News Desk 0 response बुधबार, चैत्र ११, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३