-
राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकिछिन् । नेपाली ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० जहाजमार्फत राष्ट्रपति भण्डारी सोमबार बिहान बंगलादेश गएकिहुन ।
त्यसअघि त्रिभुवन बिमानस्गलको अति बिशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री इश्वर पोखरेललगायतले विदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालय र अन्य मन्त्रालयका अधिकारीहरु समेत गरी भ्रमण टोलीमा ५४ जना रहेका छन्।
भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच विभिन्न क्षेत्रमा समझदारी हुने छन् । त्यस्तै रेल्वे, यातायात, बन्दरगाह सुविधालाई नेपालसाग जोड्ने, बंगलादेशले नेपालबाट विद्युत खरिदका लागि गरिरहेको पहलका विषयमा पनि छलफल हुनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपिता रहमानको सतवार्षिकी जन्म जयन्तीमा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।राष्ट्रपति भण्डारी आगामी बुधबार स्वदेश कार्यक्रम रहेको छ ।
News Desk 0 response सोमवार, चैत्र ९, २०७७
-
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३

मङ्लबार, भदौ २३, २०८३