-
इटहरी । पुर्व क्षेत्रमै एक नमुना सामुदायिक भवन सहित सपिगं कम्पेल्स निर्माण गर्ने लक्ष्य सहित मोरगंको सुन्दरहरैचा ७मा सुन्दरदुलारी उद्योग वाणिज्य संघले शिलान्यास गरेको छ । पाँच करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित सामुदायिक भवनको सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव प्रसाद ढकालले एक कार्यक्रमका विच शिलान्यास गरेका हुन । शिलान्यास गरिएको भवनमा सुन्दरदलारी उद्योग वाणिज्य संघको सचिवालय सहित विवाह पाटीका लागि १हजार मानिस अटाउने सिटी हल , सपिगं कम्पेल्स सिनेमा हल समेत पछि सञ्चालन गर्न सकिने गरी पाँच तलाको भवन निर्माण गर्ने लक्ष्य सहित शिलान्यास गरिएको सुन्दरदुुलारी उद्योग वाणिज्य संघका अध्यक्ष किशोरकुमारी कार्कीले वताए । उनले ९ कठा जग्गामा निर्माण गरिने भवन सुन्दरहरैचा क्षेत्रकै नमुना बन्ने जानकारी दिए । सुन्दरदुलारीमा ठुला सामुदायिक भवन नभएको समयमा जमिन पनि प्रयाप्त रहेकोले सामुदायिक भवन निर्माणका लागि नगरपालिकाले समेत सहयोग गर्ने नगरप्रमुख शिवप्रसाद ढकालले वताए । नगरप्रमुख ढकालले एक सय वर्ष सम्म डिजाईन परिर्वतन गर्नु नपर्ने गरी ठुलो कार्यक्रम गर्न सकिने गरि नमुना भवन निर्माणको योजना सुन्दरदुलारी उद्योग वाणिज्य संघले अघि सारेकोमा नगरपालिकाले समेत सहयोग गर्दै जाने समेत ढकालले जानकारी दिए । शिलान्यास कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा नगरपालिकाकी उपाध्यक्ष धनमाया तामाग , वडा नम्बर ७का वडाध्यक्ष चैतन्य सिटौला , सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजाल , सुन्दरदुलारी उद्योग वाणिज्य संघका उपाध्यक्ष विदुरप्रसाद ढुंगाना लगायतले वोलेका थिए ।सपिगं कम्पेल्स सहितको सामुदायिक भवन निर्माण सम्पन्न भएर यस क्षेत्रको सामाजिक आर्थिक विकासमा समेत सहयोग पुग्ने देखिन्छ ।
News Desk 0 response सोमवार, चैत्र ९, २०७७
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२