-
मनाङको नासों गाउँपालिका–४ खोत्रोमा भएको ट्रक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । ट्रकमा सवार एक नाबालकसहित ६ जनाको मृत्यु भएको हो ।बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक नासों गाउँपालिका–३ खोत्रोबाट मर्स्याङ्दी नदीमा खस्दा ६ जनाको मृत्यु भएको मनाङका डीएसपी सुवास खड्काले जानकारी दिए ।

डीएसपी खड्काका अनुसार सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो बाटोमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो । ट्रक सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदी किनारमा पुगेको छ ।मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मनाङमा पठाइएको छ । दुर्घटनाको कारण अझैसम्म खुलेको छैन ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३