-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड औपचारिक कार्यक्रम विनै मुड फ्रेसका लागि सिन्धुली आएका छन । जिल्लामा कुनै औपचारिक कार्यक्रम बिनै प्रचण्ड मुड फ्रेसका लागि भन्दै सिन्धुली आइपुगेका हुन् ।
सिन्धुलीमा कुनै औपचारिक कार्यक्रम त्यस्तो केहि छैन, अध्यक्ष आउने भएपनि कार्यकर्ता भेटघाट गर्ने मनसायले बिहीबार बिहान ८ बजे अनौपचारिक कार्यक्रम तय भएको छ ।सिन्धुली घुमघाममा प्रचण्डस“ग पत्नी सिता दाहाल, प्रचण्डका प्रमुख स्वकीय सचिव जोगबहादुर महरासाथमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेल रहेका छन् ।
सर्वाेच्च अदालतको फैसलाले पार्टी राजनीतिक तातिरहेको बेला प्रचण्ड मुड फ्रेसका लागि सिन्धुली आएको माओवादी कार्यकर्ताहरुले बताएका छन् । पछिल्लो समय सर्बोच्च अदालतले गरेको फैसल्लाका कारण प्रचण्ड रिफ्रेस हुनका लागि सिन्धुली आएका माओवादीका नेता तथा कार्यकर्ताले बताएका छन् ।उनी आज दिउसो प्रचण्ड सिन्धुलीको सुनकोसी गाउपालिकास्थित एक रिसोर्ट समेत कार्यकर्ता भेटघाटमा सामेल भएका थिए ।
News Desk 0 response बुधबार, चैत्र ४, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुन्दरहरैंचामा बृहत् धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न
मङ्लबार, कार्तिक २५, २०८२ -
इटहरीमा मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण अभियान
सोमवार, कार्तिक २४, २०८२ -
४ दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर सम्पन्न
सोमवार, कार्तिक २४, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२

इटहरीमा अल्ट्रासन इनर्जी सोलारको नयाँ सोरूम सञ्चालनमा
शुक्रबार, कार्तिक २१, २०८२ -
झुम्कामा एकीकृत सामुदायिक विकास कार्यक्रमअन्तर्गत सल्लाहकार समिति बैठक सम्पन्न
शुक्रबार, कार्तिक २१, २०८२ -
पूर्वाञ्चल बचत तथा ऋण सहकारी संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न
शनिबार, कार्तिक २२, २०८२ -
विश्व आदर्श एकेडेमीमा विद्यार्थीहरूको प्रयोगात्मक अभ्यास प्रदर्शन, अभिभावक दङ्ग
शुक्रबार, कार्तिक २१, २०८२ -
दुई दिन एक रातको आन्तरिक क्याम्पिङ अन्तर्गत पवित्र क्याम्प फायर कार्यक्रम सम्पन्न
शनिबार, कार्तिक २२, २०८२